रौतहटको गौरमा गएराती भीषण आगलागी, तीन जना बालबालिकाको ज्यान गयो

मंसिर ०८ गते रौतहट । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिका १ माईस्थान चौकस्थित इस्लाम कपडा–डसना पसल र त्योसँगै टाँसिएर रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजेतीर आगलागी हुँदा दुईजना बालिका र एकजना बालकको घटनास्थलमै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मो।इस्लाम मियाकी … Continue reading रौतहटको गौरमा गएराती भीषण आगलागी, तीन जना बालबालिकाको ज्यान गयो